काठमाडौं । आज सेयर बजार ओरालो लागेको छ । सोमबार १७.६७ अंकले घटेर २१०६.१६ अंकले घटेर बन्द भएको थियो भने आज ४५.४२ अंकले नेप्से घट्दा २०६०.७३ अंकमा बन्द भएको छ । । नेप्से घट्दा कारोबार रकम समेत खुम्चिएको छ । नेप्सेमा सुचिकृत भएको कम्पनी २२२ कम्पनीको ६६ लाख ४६ हजार