आज प्रि ओपनिङ सेसनमा नेप्से १.५८ अंकले बढ्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आज प्रि ओपनिङ सेसनमा नेप्से १.५८ अंकले बढ्यो



काठमाडौं । आज साताको चौथौ दिन प्रि ओपनिङ सेसनमा नेप्से १.५८ अंकले बढेको छ । मंगलबार ४५.४२ अंकले नेप्से घटेर कारोबार बन्द भएको थियो । आज प्रि ओपनिङ सेसनमा १.५८ अंकले बढ्दा २०६४.३८ मा पुगेको छ ।

प्रि ओपनिङमा १७ वटा कम्पनीको ७१६ कित्ता किनबेच हुँदा ७ लाख ९९ हजार ९९८ रुपैयाँ कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्