काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले कम्पनीको योजना व्यवस्थापक रहेको लक्ष्मी म्यु्चुअल फण्ड अन्तर्गत संचालित २ फण्डले लाभांश प्रस्ताव गरेको छ । लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको साउन १६ गते बसेको संचालक समितिको ७५औं बैठकले ्आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट