काठमाडौं । अघिल्लो साताको अन्तिम कारोबार दिन झिनो सुधार भएर बन्द भएको शेयर बजार यो साताको पहिलो कारोबार दिन भने आर्कषक सुधार आएको हो । मौद्रिक नीति यता शेयर बजारमा आकर्षक सुधार आइरहेको छ । आर्थिक वर्ष २०७९।०८० को बजेट मार्फत सम्बोधन हुन नसकेका लगानीकर्ताका माग मौद्रिक नीतिले सम्बोधन गरेसँगै