काठमाडौं । साताको पाँचौ दिन शेयर बजारमा सुधार देदिएको छ । हिजो ६० अकंले सुधार देखिएको नेप्सेमामा बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.७१ अकंले बढेर २००१.५३ बिन्दुमा कायम भएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत ६२ लाख १० हजार ९०८ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार