काठमाडौं । साताको अन्तिम कारोबारको दिने शेयर बजार ओरालो लागेको हो । अघिल्लो कारोबारको दिन १६ अकंले घटेको नेप्से आज ३४.७१ अकंले घटेर १९९२.६१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर किनबेच भएको छ । नेप्से घटेसँगै कारोबार