काठमाडौं । साताको पहिलो कारोबारको शेयर बजारमा पहिरो गएको छ । बजेट यता एक दिन मात्र उच्च अकंले बढेको शेयर बजार अरु दिन भने राताम्य भएको हो । सोमबार नेप्से परिसूचक १५.८२ अकंले घटेर २०३२ .३४ बिन्दुमा आएर बन्द भएको छ । शुक्रबार भने नेप्से परिसूचक १४.६४ अकंले घटेर २०४८