नेप्से Archives - Page 264 of 298 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेप्से

शेयर बजारमा अझै सुधार भएन, करिब १ अर्बको कारोबार हुदाँ १३ उपसूचक राताम्य

काठमाडौं । शेयर बजारमा आजै पनि उत्साह आउन सकेको छैन । अर्थमन्त्रालयले पूँजी बजार सुधारका लागि ४ सदस्य समिति गठन गरेको भएपनि शेयर बजार भने निरन्तर ओरालो लागि रहेको छ । बजेटमा पूँजी बजारमा सुधार सम्बन्धी कुनै पनि कुरा नसमेटिएको भन्दै लगानीकर्ता काठमाडौंको माइतिघर मण्डलामा आन्दोलन गरी रहेका छन् ।