नेप्से Archives - Page 266 of 298 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेप्से

बुधबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । जेठ १५ गते बजेट भाषणसँगै निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने उच्च अकंले बढेको छ । शेयर बजार सम्बन्धी बजारमा अनेकौं अन्यौंल हुदाँ समेत आज शेयर बजारमा आकर्षक सुधार देखिएको हो । साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचक ६०.२२ अकंले बढेर २०८०.४४ बिन्दुमा बन्द भएको छ ।