नेप्से Archives - Page 287 of 298 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेप्से

नेप्सेमा २८ प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको २८ प्रतिशत बोनस शेयर बापतको १२ लाख ८ हजार ७८९.१५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २८ प्रतिशत