२५ भदौ २०८३, बिहिबार

नेप्से

सेयर बजारमा उछाल : सबै सूचक हरियाली, फाइनान्स र व्यापार समूहमा झुम्मिए लगानीकर्ता

काठमाडौं । मंगलबार भारी अंकले घटेको सेयर बजारमा बुधबार हरियाली देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४.०८ प्रतिशत अर्थात् १०८.३५ अंकले बढेर २७५९.६७ बिन्दुमा पुगेको छ । मंगलबार बजार ५.१८ प्रतिशत अर्थात् १४५.०५ अंकले घटेको थियो । कारोबार अवधिभर ३३० कम्पनीको ३ करोड ७८ लाख ७३