काठमाडौं । बुधबार सेयर बजारमा करेक्सन देखिएको छ । इन्ट्रा डेमा २६ सयको बिन्दुमा पुगेको नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ बिन्दुमा पुगेर बन्द भएको छ । नयाँ सरकार गठनसँगै निरन्तर उकालो लागेको सेयर बजार करिब २९ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । यस दिन कुल १६ अर्ब २० करोड