२५ भदौ २०८३, बिहिबार

नेप्से

अपर तामाकोशी सहित ६ कम्पनीमा झुम्मिए लगानीकर्ता, कसको कति कित्ता बिक्री भयो सेयर ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन साढे ८ अर्ब बढी सेयर कारोबार भएो छ। सोमबार ८ अर्ब ७३ करोड १३ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । बजार दोहोरो अंक ( १७.१८ अंक) ले घटेको छ । सोमबार बजार परिसूचक २ हजार २४० दशमलव ४१ अंकको बिन्दुमा