२५ भदौ २०८३, बिहिबार

नेप्से

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, सबै सूचक राताम्य

काठमाडौं । सेयर बजारको ओरालो यात्राले आज (बिहीबार) पनि निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन आज बजार राताम्य बनेको हो । यसदिन सेयर बजार मापक नेप्से परिसूचक १९.५६ अंकले घटेको छ । उक्त अंकको गिरावटपछि नेप्से १९७२.१४ बिन्दुमा रोकिएको छ । कारोबार अवधिभर ३१५ कम्पनीको ५३ लाख ४४