नेप्से Archives - Page 64 of 298 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्से

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार बजार मापन नेप्से परिसूचक १५.४१ अंकले घटेको हो । यसदिन परिसूचक १ हजार ९६९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार अवधिभर ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता सेयर खरिदबिक्री हुँदा