काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार बजार परिसूचक २०६० दशमलव शून्य ३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन उत्पादन तथा प्रशोधन समूह ९.१३ अंकले वृद्धि भएको छ । यो बाहेकका अन्य सबै समूहहरु राताम्य बनेका छन् । आज कारोबार