२५ भदौ २०८३, बिहिबार

नेप्से

नाफा सुरक्षित गर्नेहरु सक्रिय हुँदा सेयर बजारमा करेक्सन

काठमाडौं । पछिल्लो दिन सेयर बजार घट्न थालेको छ । बजारसँगै कारोबार रकम पनि निरन्तर खुम्चिएको छ । साताको दोस्रो कारोबार दिन ३१.४९ अंकले घटेको छ । उक्त दिन बजार परिसुचक पनि २०९८.६९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आइतबार पनि बजार घटेको थियो । सोमबार व्यापार समूह मात्रै