४ आश्विन २०८३, आइतबार

लाभांश

भिजन लुम्बिनी उर्जा कम्पनीले लाभांश नदिने

काठमाडाैं । भिजन लुम्बिनी उर्जा कम्पनीले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो। सोही निर्णय अनुसार कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आगामि वार्षिक साधारण सभामा पेश गर्ने भएको छ ।