२१ कार्तिक २०८३, शनिबार

लाभांश

निफ्राले घोषणा गर्यो लाभांश, यो वर्ष कति दिने भयो ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई झन्डै साढे प्रतिशत लाभांश दिने भएको छ । भदौ १९ गते बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।