लाभांश Archives - Page 30 of 49 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लाभांश

मिथिला लघुवित्तको लाभांश संशोधन, अब कति?

काठमाडौं। मिथिला लघुवित्तले लाभांश संसोधन गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश संशोधन गरेको हो। संस्थाले यस अघि १४.२८६ प्रतिशत बोनस सेयर र ०.७१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । यसलाई संसोधन गर्दै अब १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत (कर