लाभांश Archives - Page 43 of 49 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लाभांश

एनआईबिएल ग्रोथ फन्डको लाभांश घोषणा

काठमाडौं । एनआईबिएल ग्रोथ फण्डले लाभांश घोषणा गरेको छ । एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापनमा एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फन्डले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । भदौ २० गते बिहीबार बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई कर सहित ६.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय