एनएमबि म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा, कसले कति दिने ?
काठमाडौं । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को ले लभांश घोषण गरेका छन् ।
एनएमबि क्यापिटलको सञ्चालक समितिले एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को आर्थिक वर्ष २०८०–८१ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको हुन् । एनएमबि फिफ्टीले करसहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ ले १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।
दुवै योजनाले आगामी असोज ११ गते बुक क्लोज गर्ने भएका छन् ।













