८ कार्तिक २०८३, आइतबार

प्रविधि

क्यान इन्फोटेकमा एनसेल र नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्दै

काठमाडौं । दुई सेवा प्रदायक कम्पनीहरूले निःशुल्क सिम वितरण गरी रहेका छन् । भृकुटीमण्डपमा जारी २८औं क्यान इन्फोटेक–२०२३ मा एनसेल र नेपाल टेलिकमले निःशुल्क सिम वितरण गरी रहेका हुन । उक्त सिम प्राप्त गर्नेका लागि ग्राहकहरुले सम्बन्धीत पहिचान खुल्ने कागजात (नागरिकता, लाइसेन्स, प्यान नम्बरको फोटोकपी र एउटा फोटो दिनु पर्नेछ