काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट बैङ्कले पहिलो पटक नयाँ मोको डिजिटल वालेटको सुरुवात गरेको छ । फोकस वान पेमेन्ट सोलुसन र बैङ्कबिच डिजिटल कारोबारको सम्झौता भएको छ । नेपाल राष्ट्र बैङ्कद्वारा लाइसेन्स प्राप्त एक भुक्तानी सेवा प्रदायक संस्था फोकस वान पेमेन्ट सोलुसनले आफ्नो मोबाइल डिजिटल वालेट–‘मोको’ ले आजदेखि इन्भेस्टमेन्ट बैङ्कसँग सहकार्य