प्रविधि Archives - Page 159 of 195 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रविधि

कृषक हाट बजार एप्स संचालनमा

काठमाडौं । गाउँमा कृषकको उत्पादनले बजार नपाएको र शहरमा व्यापारी तथा उपभोक्ताले सिधै किसानबाट उत्पादित सामान खरिद गर्न नपाउँदा कृषि जन्य सामानहरू महँगो परेको समाचारहरू दैनिक रूपमा हामीले सुन्दै आएका छौ । देशको अर्बौँ रुपैयाँ कृषि जन्य आयतमा बाहिरिएको यथार्थ हामी सबैलाई अवगत नै छ । सो अवस्थालाई केही भए