५ आश्विन २०८३, सोमबार

अर्थतन्त्र

आर्थिक वर्ष सकिन अब एक हप्ता मात्रै बाँकी, भोलिदेखि सबै सरकारी खाता रोक्का

काठमाडौं । भोलि अर्थात् असार २४ गते सोमबारदेखि सरकारी खाता बन्द हुने भएको छ। एक हप्ताका लागि सबै सरकारी खाता बन्द हुने भएको हो । महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द हुने भएको छ । आर्थिक कार्यविधि