काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सरोकारवाला निकायहरूसँग छलफल सुरु गरेका छन् । अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयनमा प्रत्यक्ष जोडिने प्रमुख मन्त्रालयका सचिवहरूसँग अर्थमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय बैठक सुरु भएको हो। उक्त बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र