७ श्रावण २०८३, बिहिबार

अर्थतन्त्र

सरकारको राजश्व प्राप्ति कमजोर: लक्ष्यअनुसार उठाउनै मुस्किल, ६ महिनामा ३५.१९ प्रतिशत मात्रै

काठमाडौँ । सरकारले लक्ष्य अनुसारको राजश्व उठाउन सकेको छैन । चालु आर्थिक वर्ष २०८०/८१ मा सरकारले लक्ष्यअनुसार राजश्व उठाउन नसकेको देखिएको छ । चालु आवको अर्धवार्षिक अवधिमा सरकारले लक्ष्यको आधा पनि राजश्व उठाउन नसकेको हो ।  चालु आवमा सरकारले कर, गैर कर र ग्रान्ट (सहयोग) लगायतका माध्यमबाट १४ खर्ब ७२