५ आश्विन २०८३, सोमबार

अर्थतन्त्र

नेपालको ऋण २३ खर्ब ८६ अर्ब: महँगो ब्याजमा आन्तरिक ऋण उठाएर खर्च धान्दै सरकार, एक नेपालीलाई ८२ हजारको भार

काठमाडौं । सरकारले सात महिनामै २ खर्ब बढी ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सात महिनामा सरकारले २ खर्ब २ अर्ब ४३ करोड ६० लाख रुपैयाँ ऋण ल्याएको हो ।  समक्ष अवधिमा सरकारले १