५ आश्विन २०८३, सोमबार

अर्थतन्त्र

साढे १४ खर्बको अर्थतन्त्र अनौपचारिक ! जग्गा खरीद सम्पत्ती लुकाउने माध्यम

काठमाडौं । विहीबार सार्वजनिक एक अध्ययन प्रतिवेदनले नेपालमा १४ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बराबरको अर्थतन्त्र अहिले पनि मूलधारभन्दा बाहिरै रहेको देखाएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को गणना हुने १७ वटै क्षेत्रको फरक फरक आँकडा प्रस्तुत गरिएको उक्त विवरणले यति ठूलो आकारमा अनौपचारिक अर्थतन्त्र सक्रीय रहेको जनाएको हो