७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

अमेरिकन चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा अजित शाह पुनः अनुमोदित

काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरुको सञ्जाल अमेरिकन चेम्बर अफ कमर्स नेपाल ९एचाम० को पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूलाई अर्को साधारण सभासम्मका लागि पुनः अनुमोदन गरेको छ । समितिमा चेम्बरका अध्यक्ष अजित शाह, उपाध्यक्ष निर्मलकाजी श्रेष्ठ, कोषाध्यक्ष कैलाश विजयानन्द