७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

१५० अर्ब रुपैयाँ भन्दा बढीको सिमेन्ट निर्यात गर्ने

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले आगामी आर्थिक बर्ष २०७९–८० को बजेटलाई स्वागत गरेको छ । नेपाल सिमेन्टमा आत्मनिर्भर भएपनि बजेटमा सिमेन्ट उद्योगका लागि विभिन्न छुट र निर्यातमा अनुदानको व्यवस्था गरेसँगै बजेटको सिमेन्ट उत्पादक संघ स्वागत गरेको हो । स्वदेशमा स्थापित सिमेन्ट–क्लिङ्कर उत्पादन गर्ने उद्योगहरु संरक्षण तथा सम्वर्द्धन गर्न र