७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

राष्ट्र बैङ्कको सर्कुलरले निजी गाडीको मूल्य २ प्रतिसतसम्म बढ्ने

सरकारले गाडी आयात रोक्न खोजेको हो वा महँगी बढाउन ?  काठमाडौँ । सरकारले विदेशी मुद्राको सन्चिती घट्दै गएको भन्दै केही विलासी बस्तुको आयातमा कडाइ गरेको छ । नेपाल राष्ट्र बैङ्कले बिलासी बस्तुको आयात गर्दा आयात कर्ताले बैङ्कमा सत प्रतिशत र ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।  राष्ट्र बैङ्कले