काठमाडौं । युरोपियन तथा भारतीय मापदण्ड अनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आइरहेको एसियन कंक्रिटोले अबदेखि नेपाल गुणस्तर मापदण्ड अनुसार पनि उत्पादन सुरु गरेको छ । यकस्ता किसिमका निर्माणजन्य सामग्री उत्पादनमा पायोनियर एसियन कंक्रिटोले बैशाख ७ गते नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह्र (एनएस) पाएपछि सोही मापदण्डअनुसार विभिन्न सामग्री