काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुलाई नेपाल उद्योग परिसंघले एक कार्यक्रमको आयोजना गरि परिसंघको कार्यालयमा स्वागत गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले विगतमा पनि धेरै क्षेत्रहरुमा नेपालका नीजि क्षेत्रका संस्थाहरुले सहकार्य गर्दै आएको सन्दर्भ उल्लेख गर्दै आगामी दिनमा पनि यसको आवश्यकता र महत्व झन