काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मोहनप्रकाश चन्द नियुक्त भएका छन् । कम्पनीको सिइओमा खुला प्रतिस्पर्धाबाट मोहनप्रकाश चन्दलाई नियुक्त गरिएको छ । गत चैत २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी ४ वर्षका लागि चन्दलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । मन्त्रिपरिषद्को निर्णयानुसार चन्दले गत बिहीबार नै