काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअपहरूको प्रवद्र्धन मार्फत मुलुकभित्र उद्यमशीलता विकास, रोजगारी सिर्जनामा कार्य गर्न वर्तमान कार्यकालमा Startup and Innovation समिति गठन गरेको छ । महासंघमा Startup and Innovation समिति पहिलो पटक गठन भएको हो । कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यको सभापतित्वमा गठित समितिमा Startup and Innovation क्षेत्रमा स्थापित