दीगो विकास लक्ष्य र २५ वर्षे दीर्घकालीन लक्ष्य हासिल गर्न वार्षिक १२ देखि १५ प्रतिशत रुपैयाँ खर्च गर्नुपर्ने पूँजीगत खर्चमध्ये ७० प्रतिशत पूर्वाधारमा पूर्वाधार क्षेत्रले अपेक्षित प्राथमिकता नपाएको विज्ञहरुको भनाइ काठमाडौं । पछिल्ला आर्थिक वर्षहरुमा पुँजीगत बजेट खर्च जीडीपीको ६ देखि साढे ७ प्रतिशत भइरहेको छ । यसको अर्थ अहिले