१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

प्रधानमन्त्री ओलीले गरे सबैभन्दा बढी क्षमताको विद्युत सवस्टेशनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै सबैभन्दा बढी क्षमता भएको विद्युत सवस्टेशनको उद्घाटन गरेका छन । आज ढल्केवर विद्युत सबस्टेशनको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बिच प्रधानमन्त्री ओलीले मुलुककै सबैभन्दा ठूलो सवस्टेशनको उद्घाटन गरेका हुन । यो सबस्टेशन हाल सञ्चालनमा रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो हो। हाल ढल्केबरमा १६०