उद्योग /बाणिज्य Archives - Page 221 of 241 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उद्योग /बाणिज्य

महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सीएनआईको स्वागतः निजी क्षेत्रबीचको सहकार्य आजको आवश्यकता

काठमाडौं । नेपाल उद्योग वािणज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई नेपाल उद्योग परिसंघले स्वागत तथा बधाई ज्ञापन गरेको छ । आज परिसंघको कार्यालय थापाथलीमा आयोजित औपचारिक कार्यक्रममा महासंघका पदाधिकारीहरुलाई परिसंघका पदाधिकारीहरुले बधाई तथा शुभकामना प्रदान गरेको हो । कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले महासंघको नयाँ नेतृत्वलाई बधाई तथा कार्यकालको