काठमाडौं । निर्वाचन नजिकै आएका वृला उद्योग वणिज्य महासंघका महानिर्देशक खतिवडाले राजिनामा दिएका छन् । निर्वाचन नजिकिँदै गर्दा महासंघका महानिर्देशक धरणीधर खतिवडाले राजीनामा दिएका हुन् । उनले आइतबार दिएको राजीनामा स्वीकृत समेत भइसकेको छ । महासंघको साधारणसभा र निर्वाचन मंसिर ११, १२ गते काठमाडौंमा हुँदै छ । खतिवडाको कार्यकाल निर्वाचन