३१ आश्विन २०८३, शनिबार

उद्योग /बाणिज्य

भौतिक पुर्वाधारमन्त्री नेम्वाङमा पनि कोरोना देखियो

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङमा पनि कोरोना देखिएको छ । मन्त्री नेम्वाङलाई सोमबार कोरोना पोजेटिभ देखिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई नोभल कोरोना भाइरस काभिड १९ सङ्क्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्री नेम्वाङले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी