काठमाडौँ । नेपालमा नुन आयात गरेर विक्री गर्ने अनुमति पाएको सरकारी कम्पनी ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ले गत बुधबारबाट लागू हुने गरी नुनको मूल्य बढाएको छ । नयाँ मूल्य समायोजनपछि अब ‘आयो नुन’को भाउ प्रतिकिलो २० रुपैयाँबाट बढेर २६ रुपैयाँ पुर्याइएको छ । ‘न्यू शक्ति’ नुनको भाउ १७ बाट बढाएर २० रुपैयाँ