उद्योग /बाणिज्य Archives - Page 51 of 241 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उद्योग /बाणिज्य

उद्योगीले भनेः ‘नयाँ बजेटको कर संशोधन नभए तालाचाबी सरकारलाई बुझाउने अवस्था आउँछ’

काठमाडौं । एक तहको भन्सार सुविधा नदिए मेल्टिङ प्लान्ट चलाउन नसक्ने उद्योगीहरुले चेतावनी दिएका छन् । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मेल्टिङ प्लान्टलाई धरासायी बनाउने नीति ल्याएको नेपाल फलामे छड उत्पादक संघले जनाएको छ । बजेटले ३६ अर्ब लगानी भएको मेल्टिङ प्लान्टलाई धरासायी बनाउने काम गरेको संघको बुझाई छ