उद्योग /बाणिज्य Archives - Page 57 of 241 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

उद्योग /बाणिज्य

साढे २७ अर्बको वैदेशिक लगानी प्रतिबद्धता: पर्यटन क्षेत्रमा बढी आकर्षण, लाभांश बापत बाहिरियो झन्डै १४ अर्ब 

काठमाडौं । सात महिनामा साढे २७ अर्बको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा २७ अर्ब ५३ करोड ८८ लाख २६ हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको ७ महिनाको वैदेशिक लगानी प्रतिबद्धताको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार सेयर पर्चेज