१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

अर्थमन्त्री र महासंघ प्रतिनिधिबीच भेट, फिटा परिमार्जन र होटललाई उद्योगको मान्यता दिन माग

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले उद्योग मन्त्री डा.प्रकाशशरण महतलाई भेटी होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेको छ । महासंघका उपाध्यक्ष हेमराज ढकाल र पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु वस्नेत को नेतृत्वमा