काठमाडौं । नेपालले चार महिनामा साढे ५ खर्ब बढीको कुल वैदेशिक व्यापार गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्ममा नेपालको कुल वैदेशिक व्यापार ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख बढी भएको छ । समिक्षा अवधिमा कुल ५ खर्ब १२ अर्ब ५० करोड