३१ आश्विन २०८३, शनिबार

उद्योग /बाणिज्य

बजेटमा निजी क्षेत्रको प्रस्ताव : एकल कर संहिता र व्यवसायमैत्री सुधार

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले अर्थमन्त्रीलाई एक विस्तृत सुझाव पत्र बुझाएको छ। मुलुकमा खस्किँदै गएको व्यावसायिक मनोबल उकास्न र लगानीको वातावरण सुदृढ गर्न महासङ्घले यस पटक राजस्व र सुशासनको क्षेत्रमा आमूल परिमार्जन र नीतिगत स्थायित्वको वकालत गर्दै ‘एकीकृत राजस्व कानुन संहिता’