७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

नेपाली पर्यटनमा बाउन्स ब्याकसंगै जुरमुरायो होटेल व्यवसाय: साढे ३ अर्ब बढीको व्यापार, १७.३१ गुणाले बढ्यो नाफा

काठमाडौं । पछिल्लो समय नेपालमा पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्यामा उल्लेख्य मात्रामा बढदै गएको छ । पर्यटक आगमन बाक्लिन थालेसंगै नेपाल संचालित होटेलहरुको व्यापारले पनि गति लिएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार औसतमा झण्डै १ लाख विदेशी पर्यटक मासिक रुपमा