हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने

काठमाडौं । हिमालयन बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
